यी ठेकेदार कम्पनी परे कालोसूचीमा

काठमाडौं–सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएको निर्माण व्यवसायीको सूची प्रकाशित गरेको छ । प्रतिष्ठा एक्सपोर्ट इम्पोर्ट प्रालीलाई तीन वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ । दुग्ध विकास संस्थानले सो व्यवसायीलाई कालोसूचीमा राख्न भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाएको थियो । यस्तै आरएस निर्माण सेवा … Continue reading यी ठेकेदार कम्पनी परे कालोसूचीमा